राष्ट्रिय जीवन बीमा कम्पनीको ३ वर्षको एक्चुअरी भ्यालुएसन स्वीकृत, थप ३ वर्षको पेश हुँदै


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
राष्ट्रिय जीवन बीमा कम्पनीको ३ वर्षको एक्चुअरी भ्यालुएसन स्वीकृत, थप ३ वर्षको पेश हुँदै

राष्ट्रिय जीवन बीमा कम्पनीले एकैसाथ ३ वर्षको एक्चुअरी भ्यालुएसन स्विकृत गराएको गराएको छ । कम्पनीले ३ आर्थिक वर्षको भ्यालुएसन प्राधिकरणमा स्विकृतीका लागि पठाएकोमा प्राधिकरणले बुधबार  एक्चुअरी भ्यालुएसन स्विकृत गरेको हो। 

प्राधिकरणका अनुसार कम्पनीले आर्थिक वर्ष २०६७/०६८, ०६८/०६९ र ०६९/०७० को एक्चुअरी भ्यालुएसन गराएको हो । कम्पनीले लामो समय देखि एक्चुअरी भ्यालुएसन र लेखापरिक्षण गराएको थिएँन। 

Read More
  • EBL Ad news