हिमालयन रिको शेयर ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँमा कारोबार


  • ADBL
  • City Express
हिमालयन रिको शेयर ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँमा कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रि इन्स्योरेन्सको शेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ । पहिलो कारोबार दिनमा नै कम्पनीको शेयर सर्किट लेभलमा बढेर शेयर कारोबाार भएको हो ।

आजको बजारमा हिमालयन रिको शेयर ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँमा कारोबार भएको छ । हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको थियो ।

नेप्सेले कम्पनीलाई प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो । उक्त रेन्जको अधिकतम विन्दुबाट कम्पनीको शेयर कारोबार भएको हो ।

Read More