नेटवर्किङमार्फत करिब १७ लाख ठगी, एक जना पक्राउ


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेटवर्किङमार्फत करिब १७ लाख ठगी, एक जना पक्राउ

काठमाडौं : नेटवर्किङमार्फत ठगी गर्ने जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४ बस्ने ३४ वर्षीय हिमाल राई रहेका छन्। 

उनले नेटवर्किङमार्फत काम लगाई दिने प्रलोभनमा पारेर १५ जनाबाट १६ लाख ९५ हजार रकम लिएका थिए। रकम लिएपछि कार्यलय बन्द गरेर राई सम्पर्कविहीन भएका थिए। 

Read More
  • MBL - below news
  • EBL Ad news