आइएमईको सातै प्रदेशमा रेमिट्यान्स साक्षरता कार्यक्रम सम्पन्न


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
आइएमईको सातै प्रदेशमा रेमिट्यान्स साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिट्यान्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिरबाट सातै प्रदेशमा सन्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदारहरुको उपस्थित रहेको थियो । 

उक्त साक्षरता सम्बन्धि कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिट्यान्स र यसको प्रयोग बिषयमा केन्द्रित रहेर रेमिट्यान्स मार्फत प्राप्त भएको रकम सुरक्षित रूपमा कसरि हस्तान्तरण गर्नेबारे जानकारी गराइएको छ । यसका साथै  रेमिटेन्स गरि रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले विशेषगरि के कुरामा ध्यान पुर्याउने तथा रेमिट्यान्सको डिजिटल प्रगोग सम्बन्धि विषयमा रहेर प्रशिक्षण सम्पन्न गरिएको हो ।  

Read More
  • MBL - below news
  • EBL Ad news