१ अर्बको 'कुमारी सबल योजना' ल्याउँदै कुमारी क्यापिटल


  • KBL News Ad
  • ADBL
  • City Express
१ अर्बको 'कुमारी सबल योजना' ल्याउँदै कुमारी क्यापिटल

कुमारी क्यापिटलले १ अर्बको म्युचुअल फण्ड संचालनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डले पुस १ गते क्यापिटललाई कुमारी सबल योजना नामक बन्दमुखी सामुहिक लगानी कोष योजना संचालनको लागि अनुमति दिएको हो ।

यस योजनाको आकार १ अर्बको रहेको छ । क्यापिटलले यस योजनामा प्रति इकैई १० रुपैयाँका १० करोड इकाई निष्काशन गर्ने छ । 

Read More
  • EBL Ad news