टेरामक्स लागू गर्न हतार नगर्न पूर्व सञ्चारमन्त्रीको सुझाव


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
टेरामक्स लागू गर्न हतार नगर्न पूर्व सञ्चारमन्त्रीको सुझाव

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणल लागू गर्ने भनेको टेरामक्ससँग सम्बन्धीत कागजात सार्वजनिक गर्न पर्ने बताएका छन् । बुधबार सार्वजनिक लेखा समितिले टेरामक्सबारे बोल्दै यस्तो बताएका हुन । उनले भने, ‘लेबनानको कम्पनीसँग खरिद गरेर  भुक्तान साइप्रसमा गर्ने भनिएको छ ।’ त्यसैले यो विषय समितिको छलफलले खरिद प्रकरण टुङ्गो लगाउन नसक्ने तर्क गरेका छन । 

Read More
  • MBL - below news
  • EBL Ad news