विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना नेपाली नागरिक पक्राउ परेका छन्। सुनसहित गोरखा बारपाक घर भएका चन्द्र घले र  धुमबराही बस्ने मिन घले पक्राउ परेका हुन्। 

फ्लाइ दुबईको एफजेड ५७३बाट बिहीबार राती ११:५६ मा  काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको १४ किलो सुनसहित पक्राउ गरिएको डिआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।

Read More
  • MBL - below news