आलु र प्याजमा भ्याट : सिजनमै पाइन छाड्यो आलु


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आलु र प्याजमा भ्याट : सिजनमै पाइन छाड्यो आलु

काठमाडौँ । काठमाडौँ उपत्यकामा सिजनमै आलुको अभाव देखिएको छ । सरकारले आलु र प्याजमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण व्यापारीले कारोबार ठप्प पारेपछि अभाव देखिएको हो ।

 आलु र प्याजको आपूर्ति हुन नसक्दा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्सिर १९ गतेपछि दैनिक मूल्यसूचीमा आलुको मूल्यसमेत राखेको छैन । व्यापारीले नेपाली कृषि उत्पादनलाई भ्याट नलगाइने भनेर सरकारले आश्वासन मात्रै दिएको आरोप लगाएका छन् । 

Read More
  • MBL - below news