रोजगारीमा बाह्र करोडभन्दा बढीको ठगी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रोजगारीमा बाह्र करोडभन्दा बढीको ठगी

काठमाडौँ, मङ्सिर २१ गते । सुर्खेतका कृष्णबहादुर रानामगर (रिदम भनेर चिनिने) ले क्रोएसियामा आकर्षक रोजगारीमा पठाइदिने भन्दै १२ करोडभन्दा धेरै रकम ठगी गरेको खुलेको छ । क्रोएसिया जाने प्रलोभनमा परेर १५० जना पीडितले रिदमलाई प्रतिव्यक्ति आठ लाखदेखि १४ लाख रुपियाँसम्म दिएको भन्दै मिडियामा आएपछि सो विषय खुलेको हो । पीडितले सरकारी निकाय, प्रहरी प्रशासनमा ठगिएको प्रमाणसहित पटक पटक धाउँदा पनि न्याय नपाएको गुनासो गर्दै आएका छन् । रिदमसहितका पाँच जनाको गिरोहबाट ठगिएका युवा अधिकांश दोलखावासी रहेको जनाइएको छ । 

Read More
  • MBL - below news