बीमा कम्पनीले आईपीओको प्रिमियमबाट बोनस बाँड्न पाउने, कसको क्षमता कति ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा कम्पनीले आईपीओको प्रिमियमबाट बोनस बाँड्न पाउने, कसको क्षमता कति ?

बीमा कम्पनीहरुले आईपीओ निष्काशन गर्दा प्रिमियम बापत संकलन गरेको रकम लाभांशका रुपमा वितरण गर्न पाउने भएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले प्रिमियममा आईपिओ निष्काशन गरेका कम्पनीले चुक्ता पूँजी पुर्याउने प्रयोजनका लागि लाभांश वितरण गर्न दिने स्वीकृति दिएको हो ।

बीमा कम्पनीहरुलाई तोकिएको समयमा चुक्ता पूँजी पुर्याउन सकस परिरहेको अवस्थामा प्राधीकरणले सहजीकरण गरिदिएको बीमा प्राधीकरणका अधिकारीहरु बताउँछन् । प्राधिकरणले २०८० साल असार मसान्तसम्म बीमा कम्पनीहरुलाई पुँजिवृद्धि गर्ने निर्देशन दिएको थियो । सो बमोजिम बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन भनेको थियो ।

Read More
  • MBL - below news