एनसेलको शेयर खरिद ब्रिकी प्रकरण : आजियाटाले पठायो जवाफ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनसेलको शेयर खरिद ब्रिकी प्रकरण : आजियाटाले पठायो जवाफ

काठमाडौ । एनसेल आजियाटाले  शेयर खरिद बिक्रीमा नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ ।  एनसेल आजियाटाले नेपाल दूरसन्चार प्राधिकरणलाई जवाफी पत्र पठाउँदै नेपालको कानूनको पालना गर्न प्रतिबद्ध रहेको जनाएको हो । 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियाटाको जवाफ प्राप्त भएको भन्दै एनसेल खरिद बिक्रीमा कम्पनीले नेपालको  कानून पालन गर्न तयार रहेको उल्लेख गरेको बताए । आजको अर्थ समितिको बैठकमा खनालले एनसेल खरिद बिक्री प्रकरणबारे  जवाफ दिइरहेका छन् ।

Read More
  • MBL - below news