प्रतिबन्ध गरेपछि टिकटकले नेपालमा दर्ता हुन सरकारलाई चिठी पठायाे


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रतिबन्ध गरेपछि टिकटकले नेपालमा दर्ता हुन सरकारलाई चिठी पठायाे

टिकटकले नेपालमा दर्ता हुनका लागि नेपाल सरकारलाई चिठी पठाएकाे छ । सरकारले टिकटक प्रतिबन्ध गरेपछि औपचारिक दर्ता गर्न टिकटकले इमेल गरेको छ ।

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरिसकेकाे छ । जसकारण नेपालमा दर्ता प्रक्रियामा जान टिकटकले सरकारलाई इमेल गरेको हाे ।

यद्धपी २७ कात्तिकमा सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । जसअनुसार टिकटक दर्ता हुने कुरा हाल संभव नभएकाे देखिएकाे छ । सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनुपरेको बताउँदै आएको छ । सरकारको उक्त निर्णयविरुद्ध १४ रिट निवेदनहरु सर्वोच्चमा दायर भएका थिए ।

Read More
  • MBL - below news
  • EBL Ad news