मारुती सिमेन्ट्सले आइपीओ जारी गर्नुअघि हकप्रद सेयर बिक्री गर्दै, अहिले कायम सेयरधनीसँग माग्यो पैसा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मारुती सिमेन्ट्सले आइपीओ जारी गर्नुअघि हकप्रद सेयर बिक्री गर्दै, अहिले कायम सेयरधनीसँग माग्यो पैसा

काठमाडौं : प्रिमियममा आइपीओ निष्कासनको तयारीमा रहेको मारुती सिमेन्ट्स लिमिटेडले हाल कायम सेयरधनीलाई हकप्रद सेयर बापतको रकम जम्मा गर्न भनेको छ । कम्पनीले १ बराबर ०.१६ अर्थात, १६ प्रतिशत हकप्रद सेयर १०० रुपैयाँका दरले निष्कासन गरेको छ । 

अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गरेपछि कायम हुने सेयरधनीले पनि हकप्रद भर्न पाउने छन् । यता, कम्पनीले भने प्रिमियम मूल्यसहित आइपीओ जारी गर्ने तयारीमा छ । यस कम्पनीले सन् २०२३ मा ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । 

Read More
  • MBL - below news