देशभर ६ खर्ब ४० अर्ब बराबरको बैंक नोट, ठूला नोट प्रयोग घट्दै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
देशभर ६ खर्ब ४० अर्ब बराबरको बैंक नोट, ठूला नोट प्रयोग घट्दै

काठमाडौं । विद्युतीय भुक्तानी प्रविधि सबै नागरिकको पहुँचमा नपुगेकाले नगदबाटै अधिक कारोबार हुने गर्ने गरेका नेपालीसँग कति जम्मा कति रुपैयाँ बराबरको बैंक नोट होला ? हातमा नोट लिएर त्यसैबारे सोचिरहँदा आम मानिसमा यो जिज्ञासा उत्पन्न हुन्छ ।

नोट निष्काशन गर्ने नेपाल राष्ट्र बैंकले यो जिज्ञासा मेटाउने तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार गत असार मसान्तसम्म नेपालभर ६ खर्ब ४० अर्ब ८ करोड रुपैयाँ बराबर विभिन्न दरका बैंक नोट चलनचल्तीमा छ ।

Read More
  • MBL - below news