एनसेलको शेयर काण्डविरुद्ध अनेरास्ववियुको प्रदर्शन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनसेलको शेयर काण्डविरुद्ध अनेरास्ववियुको प्रदर्शन

काठमाडौँ । एनसेलको शेयर खरिद–बिक्री काण्डमा व्यापक चलखेल भएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

मंगलबार एनसेल कार्यालय अगाडि नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले एनसेलको आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, ट्याक्स चिटिङ इज अ क्राइम लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

Read More
  • MBL - below news