नबिल बैंकको साधारण सभा पुस १३ गते, लाभांश प्रस्ताव पेश हुँदै


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नबिल बैंकको साधारण सभा पुस १३ गते, लाभांश प्रस्ताव पेश हुँदै

काठमाडौं : नबिल बैंक लिमिटेडेले पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।  बैंकले बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन ।

Read More
  • MBL - below news
  • EBL Ad news