नेप्सको १० औ साधारणसभा सम्पन्न, प्रिमियममा शेयर जारी गर्ने प्रस्ताव पारित


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सको १० औ साधारणसभा सम्पन्न, प्रिमियममा शेयर जारी गर्ने प्रस्ताव पारित

नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड(नेप्स) को दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज बिहिबार  हात्तिसार स्थित अरण्य बुटिक होटलमा संचालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० अषाढ मसान्तको वासलात र मिति २०७९/०४/१ देखि २०८०/०३/३१ सम्मको नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीयविवरणहरु छलफल गरि पारित गरेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad