लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्तावसहित बोलायो साधारणसभा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्तावसहित बोलायो साधारणसभा

काठमाडाैं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले पहिलो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित पहिलो वार्षिक साधारण सभा बोलाएको हाे । सभा आगामी मंसिर ११ गते कम्पनीको रजिष्टर्ड कार्यालय हेटौंडा- ८ मा बिहान ११ बजे बस्नेछ ।

कम्पनीको गत कात्तिक १९ बसेको सञ्चालक समितिको बैठकले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने निर्णय गर्दै सभा बोलाएको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad