त्रिशुली जलविद्युत कम्पनीले आईपीओ सूचीकरणको लागि नेप्सेमा बुझायो कागजात


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
त्रिशुली जलविद्युत कम्पनीले आईपीओ सूचीकरणको लागि नेप्सेमा बुझायो कागजात

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत आईपीओ निष्काशन गरेको त्रिशुली जलविद्युत कम्पनीको आईपीओ तिहार पछाडी नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत हुने भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले बिजपाटीसँग कुराकानीमा तिहारपछि शेयर सुचिकृत हुने बताएका हुन् ।

सीईओ ढुंगेलले दशैँ अगाडी नै नेप्सेमा शेयर सूचीकरणको लागि आवेदन दिईसकेको र नेप्सेबाट केहि थप कागजात माग भएकोले तिहार लगत्तै ति कागजात बुझाईने र त्यसपछि शेयर सूचीकरण हुने बताए । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad