मन्दीको असर निर्जीवन बीमा व्यवसायमा : प्रथम त्रैमासमा साढे ३ प्रतिशतले घट्यो बीमा शुल्क संकलन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मन्दीको असर निर्जीवन बीमा व्यवसायमा :  प्रथम त्रैमासमा साढे ३ प्रतिशतले घट्यो बीमा शुल्क संकलन

काठमाडौं । आर्थिक वर्ष (आव) २०८०/८१ को प्रथम त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले १० अर्ब बीमा शुल्क संकलन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८०/८१ मा १४ निर्जीवन बीमा र २ लघु निर्जीवन बीमाकम्पनीहरूले १० अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । आव २०७९/८० को सोही अवधिको तुलनामा चालु आवमा बीमा शुल्क ३ दशमलव ५७ प्रतिशतले घटेको हो । आर्थिक मन्दीको असर बीमा व्यवसायमा पर्दै आएको यस क्षेत्रका जानकारहरूले बताउँदै आएका छन् ।  

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad