इन्द्रचोकबाट स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुईजना पक्राउ


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
इन्द्रचोकबाट स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुईजना पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् ।

 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad