शिथिल अर्थतन्त्रको असर बैंकमा, नाफा घट्यो, खराब कर्जा बढ्यो


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
शिथिल अर्थतन्त्रको असर बैंकमा, नाफा घट्यो, खराब कर्जा बढ्यो

काठमाडौँ — पछिल्ला केही महिनायता आर्थिक गतिविधिमा देखिएको सुस्तीको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा देखिएको छ । अर्थतन्त्रमा शिथिल हुँदा आर्थिक गतिविधि प्रभावित भएको र यसले ऋणीको साँवा तथा ब्याज भुक्तानी क्षमतामा कमी आएकाले बैंक तथा वित्तीय संस्थाको नाफा घटेको छ ।

चालु आिर्थक वर्षको पहिलो त्रैमासमा सञ्चालनमा रहेका धेरैजसो वाणिज्य बैंकको खुद नाफा घट्नु र खराब कर्जा बढ्नुले पनि शिथिल अर्थतन्त्रको असर बैंकहरूको वासलातमा परेको पुष्टि हुने जानकार बताउँछन् ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad