इमर्जिङ नेपालको लाभांश घोषणा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
इमर्जिङ नेपालको लाभांश घोषणा

काठमाडौं : इमर्जिङ नेपालले ४ करोड ६८ लाख रुपैयाँ बराबरको नगद लाभांश बाँड्ने भएको छ। कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ८.४२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको सञ्चालक समितिको बैठक गरेको सो प्रस्ताव अर्थ मन्त्रालयको स्वीकृति र वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीको खातामा पठाइनेछ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad