बहुबैंकिङ र अल्पकालीन नाफामा केन्द्रित हुँदा लघुवित्तमा समस्या


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
बहुबैंकिङ र अल्पकालीन नाफामा केन्द्रित हुँदा लघुवित्तमा समस्या

२१ कात्तिक, काठमाडौं । लघुवित्तका समस्या अध्ययन गर्न नेपाल राष्ट्र बैंकले गठन गरेको अध्ययन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई असोज मसान्तमा समितिले बुझाएको प्रतिवेदनले लघुवित्त संस्थाहरुमा समस्याको कारण उच्च कर्जा विस्तार र बहुबैंकिङ रहेको जनाएको छ ।

लघुवित्तका आधा दर्जन समस्या पहिचान गरेको अध्ययन समितिले नेपालको लघुवित्त समस्या अन्तर्राष्ट्रिय परिवेशसँग मिल्दोजुल्दो रहेको समेत जनाएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad