अमेरिका र बेलायतबाट आउने पर्यटक बढ्दै


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
अमेरिका र बेलायतबाट आउने पर्यटक बढ्दै

काठमाडौं । नेपाल आउने विदेशी पर्यटकमा भारतीय पहिलो र चीन दोस्रो स्थानमा रहँदै आएको विगतको तथ्यांकले देखाउँछ । तर, सन् २०२३ को शुरूदेखि भने चीनलाई अमेरिकी र बेलायतीले उछिन्न थालेका छन् ।

सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार ३०६ पर्यटक नेपाल आउँदा अन्य महीनाको तुलनामा अमेरिका र बेलायतबाट आउनेको संख्यामा पनि उल्लेख्य वृद्धि देखिएको छ । अक्टोबर अमेरिकाबाट १४ हजार ८७९ पर्यटक आएका हुन् । बेलायतबाट ८ हजार २१७ जना आए । यो महीना चीनबाट ६ हजार ८८० जना हवाई मार्गबाट नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad