भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा आवेदन दिनेको संख्या कति पुग्यो ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा आवेदन दिनेको संख्या कति पुग्यो ?

काठमाडौं : भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा ५९ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार शुक्रबार (कात्तिक १७ गते) साँझ ५ः०७ बजेसम्ममा कुल ४ लाख ८२ हजार ७१७ जना आवेदकहरुले ५९ लाख २९ हजार ४०० कित्ताका लागि आवेदन दिएका हन् ।

कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको हो । यस कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad