राष्ट्रिय परीक्षा बोर्ड देखि एमडीसम्मको तयारी अनलाइनबाट निशु:ल्क


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय परीक्षा बोर्ड देखि एमडीसम्मको तयारी अनलाइनबाट निशु:ल्क

अभ्यास मोबाइल एपबाट राष्ट्रिय परिक्षा बोर्ड (एनइबी) देखि एमडी सम्मको तयारी कक्षा निशु:ल्क लिन मिल्ने व्यवस्था ल्याएकोछ।

विभिन्न प्रवेश परीक्षामा सोधिने जस्तै ढाँचामा तयार गरिएका प्रश्नहरुको अभ्यास एप बाट गर्न सकिन्छ ।

आफूलाई चाहेको बेलामा अभ्यास परीक्षा समेत दिन पाइने गरि बनाइएको एपले पैसा तथा समयको बचत गर्ने कम्पनीको दाबी छ ।

यो मोबाइलमा मात्रै नभएर कम्प्युटरबाट पनि चलाउन सकिन्छ ।

यसले विद्यार्थीलाई साप्ताहिक रुपमा नियमीत अभ्यास परिक्षा पनि लिने गर्छ ।

‘विद्यार्थीले आफैले आफ्नो परिक्षा लिन सक्छन् र मूल्याङकन पनि गर्न सक्छन् ’कम्पनीले भनेको छ।

साप्ताहिक परीक्षा अहिले निशु:ल्क भएपनि पछि भने सामन्य शु:ल्क लाग्ने कम्पनीले जनाएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news