नक्कली नेपाली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नक्कली नेपाली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ

झापा : झापामा एक हजारको नक्कली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा भारत विहार राज्य किसनगञ्ज जिल्लाका २४ वर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ वर्षीय अजरत अलि, १८ वर्षीय महबुल हक, पुर्णिया जिल्लाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad