मेटलाइफले ल्यायो माई चाईल्ड्स एडूकेशन प्रोटेकशन प्लान


  • KBL News Ad
  • ADBL
  • City Express
मेटलाइफले ल्यायो माई चाईल्ड्स एडूकेशन प्रोटेकशन प्लान

काठमाडौं । मेटलाइफले यो हप्ता आफ्नो नयाँ बीमा योजना माई चाईल्डस एडूकेशन प्रोटेकशन प्लान प्रचलनमा ल्याएको छ । अभिभावकहरूलाई आफ्ना साना बालबालिकाहरूको भविष्य र सपनाहरू सुरक्षित गर्न मद्दत गर्दै कम्पनीले यो बीमा योजना ल्याएको हो । 

यो बीमा योजना ३१ दिन देखि १५ वर्ष उमेरका बालबालिकाहरुको लागि संरक्षण प्रदान गर्न तयार गरिएको हो । यस योजनाको उद्देश्य बालबालिकाहरुले जीवनमा जस्तोसुकै चुनौतीहरू सामना गर्नु परे पनि उनीहरूको शैक्षिक आकांक्षाहरूको निरन्तरता सुनिश्चित गर्नु हो । यो बीमा योजना एक बृहत समाधान हो जसले बालबालिकाहरुलाई मात्र नभई अभिभावक (बीमालेख मालिक) लाई पनि बीमा कभरेज प्रदान गर्दछ । 

Read More
  • EBL Ad news