पछिल्लो एक वर्षमा बैंकहरुले एटिएम थप्दा ब्रान्चलेस बैंकिङ सेन्टर भने घटाए


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
पछिल्लो एक वर्षमा बैंकहरुले एटिएम थप्दा ब्रान्चलेस बैंकिङ सेन्टर भने घटाए

राष्ट्रबैंकको पछिल्लो एक वर्षको तथ्यांकले बैंकहरुले ब्रान्चलेस बैंकिङ भन्दा एटीएमलाई प्राथमिकता दिएको देखाएको छ ।

वि.सं २०७९ को भदौदेखि २०८० को भदौ महिनासम्मको अवधिमा बैंकहरुले एटिएमको संख्या चार हजार एक सय ६१ बाट बढाएर चार हजार नौ सय ७८ पुर्याएका छन् भने सोही अवधिमा ब्रान्चलेस बैंकिङ सेन्टर भने १४ सय ९७ बाट घटाएर १३ सय एकमा झारेका छन् । पछिल्लो एक महिनाको अवधिमा एटिएम मार्फत एक करोड ११ लाख ६८ हजार सात सय २७ कारोबार मार्फत कुल ८३ अर्ब ३८ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news