गरिमा क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताह अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सम्पन्न


  • ADBL
  • City Express
गरिमा क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताह अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सम्पन्न

गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२३ अन्तर्गत सप्ताहव्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ। गरिमा क्यापिटलले विश्व लगानीकर्ता सप्ताह-२०२३को अभियान अन्तर्गत सप्ताहव्यापी पूंजी बजार साक्षरता कार्यक्रम र विभिन्न अन्तरक्रिया कार्यक्रमहरु गरी सम्पन्न गरेको छ ।

Read More