माग बढाउनको लागि बजारको विश्वास जित्न सरकार र राष्ट्र बैंकले एकपछि अर्को कदम अघि बढाएको छ। लामो समयदेखि रोकिएको कित्ताकाट खुला, ऋण विस्तारको लागि सहज नीति तथा व्यवसायीले उठाउँदै आएका आएका विभिन्न मार्गदर्शनको संशोधन यसैका उदाहरण हुन्।
बजारमा माग र उत्पादन नबढ्दा बैंकिङ क्षेत्रमा कर्जाको माग नबढ्ने बजारमा लगानी नहुने अवस्था सिर्जना भएको थियो। नेपाल राष्ट्र बैंकले बिहीबार मात्रै सेयर, घर तथा आवास र अटो कर्जा विस्तार गर्ने गरी नीति यसको सीमा बढाएको छ।
ऋण प्रवाह बढाउनका लागि कतिपय कर्जाको जोखिम भार घटाएको छ भने कर्जा नोक्सानीको व्यवस्था घटाएको छ।







