अब काठमाडौं उपत्यकामा पनि धितोको ५० प्रतिशतसम्म घरकर्जा पाइने


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
अब काठमाडौं उपत्यकामा पनि धितोको ५० प्रतिशतसम्म घरकर्जा पाइने

अब काठमाडौं उपत्यका पनि घरजग्गाका लागि जाने कर्जामा बैंकहरूले धितोको ५० प्रतिशतसम्म रकम लगानी गर्न सक्ने भएका छन्।

राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो। 

हाल काठमाडौंभित्रको रियल स्टेट कर्जा र यसको धितो सुरक्षणको अनुपात ४० प्रतिशत छ। काठमाडौं उपत्यका बाहिर भने पहिलेदेखि ५० प्रतिशतसम्मकै व्यवस्था छ।

घरजग्गाको धितोमा लिइने व्यक्तिगत ओभरड्राफ्ट कर्जामा समेत ५० प्रतिशतसम्म कर्जा पाइने भएको छ। 

Read More
  • EBL Ad news