कृषि विकास बैंकको कर्पोरेट पेरोल खातामा यस्ता छन् सुविधा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि विकास बैंकको कर्पोरेट पेरोल खातामा यस्ता छन् सुविधा

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले कर्पोरेट पेरोल खाता सञ्चालनमा ल्याएको छ । घर आँगनको बैंक घरकै नाता, बीमा सुविधासहितको तलबी खातामा दुर्घटना बीमाको समेत सुविधासहित यो खाता सञ्चालनमा ल्याएको हो । 

यस खाताका थप सुविधाहरुमा आकर्षक र उच्च ब्याजदर, दैनिक मौज्दातमा ब्याज प्रदान हुने, शुन्य मौज्दातमा खाता खोल्न सकिने र विद्युतिय सेवा र लकर सेवामा विशेष छुट रहेको छ ।

Read More
  • MBL - below news