डिजिटल बैंक स्थापनाका लागि कानुन संशोधन गरिने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
डिजिटल बैंक स्थापनाका लागि कानुन संशोधन गरिने

४ असोज, काठमाडौं । डिजिटल बैंक स्थापनाका लागि कानुनी सुधार हुने भएको छ । २ असोजमा भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले डिजिटल बैंक स्थापना गर्ने सम्बन्धमा विद्यमान कानुनी व्यवस्थाको पुनरवलोकन गर्ने निर्णय गरेको हो ।

यस्तै नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र नेपाल धितोपत्र बोर्ड सम्बन्धी ऐनहरु संशोधनको प्रक्रियालाई शीघ्रता दिने निर्णय पनि बैठकले गरेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news