आईपीओ अगाडी हकप्रद मार्फत पुँजी बढाउँदै एकर्ड फर्मास्युटिकल्स


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
आईपीओ अगाडी हकप्रद मार्फत पुँजी बढाउँदै एकर्ड फर्मास्युटिकल्स

एकर्ड फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशन अगाडी हकप्रद बिक्री गरेरपुँजी बढाउने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २०.५२५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले हाल कायम शेयरधनीलाई ३५ दिन भित्र हकप्रद वापतको रकम जम्मा गर्न आग्रह गरेको छ । 

कम्पनीले यस अघि नै आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।  कम्पनीले पुस ४ गते बोर्डमा आवेदन दिएको हो। कम्पनीले  प्रति कित्ता अंकित मुल्य रु. १००।– दरको ७ लाख ६ हजार ९ सय ९  कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि अनुमति माग गरेको थियो । 

Read More
  • EBL