हस्तक्षेप र प्रभावकै कारण सुर्तीमा कर बढेन, सुर्तीमा मात्रै बर्सेनि १ खर्ब २१ अर्ब खर्च


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
हस्तक्षेप र प्रभावकै कारण सुर्तीमा कर बढेन, सुर्तीमा मात्रै बर्सेनि १ खर्ब २१ अर्ब खर्च

काठमाडौं । सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य जारी नै रहेको पाइएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा नेपालमा सुर्ती उद्योगले नीतिगत तहमा नै प्रभाव पारेकै कारण सुर्तीको कर वृद्धि हुन नसकेको उल्लेख गरिएको छ ।
 
विश्वका ८०  मुलुकमा गरेको सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेपसम्बन्धी अध्ययन प्रतिवेदन मङ्गलबार सार्वजनिक गर्र्दै विज्ञले सुर्तीले जनताको स्वास्थ्य मात्रै बिगार्ने नभइ समग्र सामाजिक, आर्थिक अवस्था बिगार्ने बताए  । 

Read More
  • EBL