इन्टरनेट–मोबाइल प्रयोगकर्ता जनसंख्याभन्दा बढी


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
इन्टरनेट–मोबाइल प्रयोगकर्ता जनसंख्याभन्दा बढी

काठमाडौं । इन्टरनेट सेवा प्रदायकले प्रदान गर्ने इन्टरनेटभन्दा टेलिफोन सेवा प्रदायकबाट प्रदान गर्ने सेवा सहज र सुलभ हुन थालेपछि ठुला इन्टरनेट सेवा प्रदायक (आइएसपी)का ग्राहक घट्न थालेका छन् ।

ठुला प्रदायकका ग्राहक घट्दै

ठुला इन्टरनेट सेवा प्रदायकले मूल्य बढाए पनि सेवा चुस्त बनाउन नसक्दा ग्राहक ठुला आइएसपीबाट अन्य आइएसपी र मोबाइल इन्टरनेटमा सिफ्ट भएको देखिएको छ । यद्यपि, नेपालमा ब्रोडब्यान्ड इन्टरनेटका ग्राहक संख्या भने ह्वात्तै बढेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको नयाँ आधिकारिक तथ्यांकले नेपालमा इन्टरनेटका उपभोक्ता र मोबाइल फोनका ग्राहक बढेको देखिए पनि ठुला आइएसपीका ग्राहक घटेको देखिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणको भाद्र महिनामा प्रकाशन गरेको तथ्यांकअनुसार गत चैतको तुलनामा वैशाखमा ठुला इन्टरनेट सेवा प्रदायक कम्पनीका ग्राहक घटेको देखिएको हो । ....

Read More
  • MBL - below news
  • EBL Ad news