नेपाल व्यापार एकीकृत रणनीतिमा सूचीकृत वस्तुु: अदुवा (एचएसकोड ०९१०१११) निर्यातको विगत


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल व्यापार एकीकृत रणनीतिमा सूचीकृत वस्तुु: अदुवा (एचएसकोड ०९१०१११) निर्यातको विगत

काठमाडौं। नेपाल सरकारले हालै नेपाल व्यापार एकीकृत रणनीति २०८० प्रकाशमा ल्याएको छ । उक्त रणनीतिमा सूचीकृत वस्तुमा अदुवा पनि पर्छ । आर्थिक वर्ष २००८/०९ मा अदुवा रू. ४० करोडको निर्यात भएकोमा आर्थिक वर्ष २०२२/२३ मा रू. १ अर्ब २२ करोड पुगेको छ । अदुवा निर्यातमा उक्त रणनीतिद्वारा घोषित लक्ष्य प्राप्त गर्न उत्पादनमा वृद्धि र निर्यातमा देशगत विविधीकरणमा विशेष जोड दिन आवश्यक देखिएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news