सन नेपाल लाइफको आइपीओमा माग भन्दा बढी आवेदन, हालसम्म कतिले भरे ?


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
सन नेपाल लाइफको आइपीओमा माग भन्दा बढी आवेदन, हालसम्म कतिले भरे ?

काठमाडौं : सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओमा १ अर्ब ९३ करोड ७५ लाख ५६ हजार २७० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा शुक्रबार (भदौ १ गते) साँझ १०ः०६ बजेसम्ममा ६ लाख ९८ हजार ६०९ जना सर्वसाधारण आवेदकहरुले ८१ लाख ६ हजार ९३० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्टाइएको ७६ लाख ८० हजार कित्ता सेयर भन्दा १.०६ गुणा बढी आवेदन हो ।

Read More
  • EBL Ad news