सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, पाए ५० कित्तासम्म शेयर


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, पाए ५० कित्तासम्म शेयर

सन नेपाल लाइफ इन्स्योरेन्सले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज सोमबार शेयर बाँडफाँड गरेको हो ।

सन नेपाल लाइफले साउन १ देखि साउन १५ सम्म  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि ९ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।  कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको थियो। 

Read More
  • EBL Ad news