‘आइएमई पे’द्वारा कनेक्ट आइपीएसमार्फत बैंक खाता लिङ्क गरी भुक्तानी सुविधा सुरुवात


  • ADBL
  • City Express
‘आइएमई पे’द्वारा कनेक्ट आइपीएसमार्फत बैंक खाता लिङ्क गरी भुक्तानी सुविधा सुरुवात

काठमाडौँ । ‘आइएमई पे’ ले आफ्नो एपमा कनेक्ट आइपीएस (Connect IPS) मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आइएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्क गरि राख्न सक्नुहुनेछ ।

Read More