जिप्रका सुनसरीमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सञ्चालन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
जिप्रका सुनसरीमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सञ्चालन

इनरुवा, साउन ११ गते । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आउने सेवाग्राहीको सहजताका लागि राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा कार्यालयमा आउने सेवाग्राहीहरुको सहजताका लागि काउण्टर सञ्चालनमा ल्याइएको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news