शेयर निष्काशनका सिंगटी हाइड्रो इनर्जीले गर्‍यो कुमारी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर निष्काशनका सिंगटी हाइड्रो इनर्जीले गर्‍यो कुमारी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरको १,४५,००,००० कित्ता हकप्रद साधारण शेयरको (१ः१) साविकका शेयरधनीहरुलाई निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का र कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।  

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad