मुक्तिनाथ विकास बैंकको सामाजिक प्रयास, मधेश प्रदेशका विभिन्न अस्पतालहरुमा व्हीलचेयर हस्तान्तरण


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकको सामाजिक प्रयास, मधेश प्रदेशका विभिन्न अस्पतालहरुमा व्हीलचेयर हस्तान्तरण

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यहरुलाई निरन्तरता दिँदै आईरहेको छ । यसै सन्दर्भमा सामाजिक कार्यहरुलाई प्रभावकारी बनाउन बैंकले मधेश प्रदेशका विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण गरेको छ ।

बैंकले मधेश प्रदेश स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपूर अस्पताल , गजेन्द्रना सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरुको व्यवस्थापनका लागि आवश्यक पर्ने व्हीलचेयरहरु हस्तान्तरण गरेको छ । उक्त अस्पतालमा आउने बिरामीहरुलाई केही राहत पुग्ने बैंकको धारणाले व्हीलचेयर वितरण गरेको बैंकले जनाएको  छ । सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने बैंकले विश्वास लिएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad