नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट, ३ लाख ६१ हजारले पाए शेयर


  • KBL News Ad
  • Prabhu Bank
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट, ३ लाख ६१ हजारले पाए शेयर

काठमाडौं ।  नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटलले ठमेलको छायाँसेन्टर स्थित होटेल अलोफ्टमा शेयर बाँडफाँड गरेको हो। 

उक्त आइपीओ बाँडफाँड कार्यक्रममा उपप्रधान तथा गृह मन्त्री नारायणराजी श्रेष्ठ सहभागी भएका छन । उनी प्रमुख अतिथिको रुपमा आईपीओ बाँडफाँडमा सहभागी भएका हुन् । माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्धारा बाँडफाँट गरिएको छ । 

Read More
  • EBL Ad news