आदर्शलाई प्राप्ति गरेपश्चात डिप्रोक्स लघुवित्तको शेयर नेप्सेमा सूचीकृत


  • ADBL
  • City Express
आदर्शलाई प्राप्ति गरेपश्चात डिप्रोक्स लघुवित्तको शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार १ कम्पनीको सेयर सूचीकृत भएको छ । स्टकका अनुसार  डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको हो । 

आदर्श लघुवित्तलाई प्राप्ति गरे पश्चात कायम हुन आएको २ लाख ४८ हजार ४०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।  आदर्श लघुवित्तलाई १ः१ को अनुपातमा प्राप्ति गरेपछि कायम हुन आएको शेयर नेप्सेमा सूचीकृत भएको हो । 

Read More