हिमालयन बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट

हिमालयन बैंक र जंगल भिल्ला रिसोर्ट प्रा. लि. बीच बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको  छ ।

बैंक र जंगल भिल्ला रिसोर्ट बीच भएको सम्झौता अनुसार पटिहानी–२२, भरतपुर, चितवनमा अवस्थित सो रिसोर्टले प्रदान  गर्ने विभिन्न सेवाहरुमा बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुलाई १० देखि १५  प्रतिशत सम्मको छुट प्रदान गर्ने बैंकले जनाएको छ । 

बैंकका अनुसार हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।  

Read More
  • MBL - below news
  • EBL Ad news