काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओ नेप्सेमा सुचीकृत भएको छ । कम्पनीको ३ लाख ७९ हजार ४ सय २५ कित्ता एफपीओ नेप्सेमा सुचीकृत भएको हो ।
सो कम्पनीको एफपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।