युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गते, बिहीबारदेखि जेठ १७ गतेसम्म निष्कासन गरेकाे थप सार्वजनिक निष्कानस (एफपीओ) पर्सी जेठ २५ गते, बिहीबार हुने भएकाे छ । उक्त एफपीओकाे बाँडफाँड बिहीबार बिहान ९ बजे हुने निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।
लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर एफपीओ मार्फत निष्कासन गरेकाे थियाे ।